लुम्बिनी प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा


  • 9.5K
    SHARES
    • भाद्र ९, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 14.7K Views

    लुम्बिनी प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा

    दाङ, भदौ ९ । हरितालिका तीज पर्वको अवसर पारेर लुम्बिनी प्रदेश सरकारले भदौ १० गते (मङ्गलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    images

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार, यो बिदा प्रदेशभरिका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायहरूमा लागू हुनेछ ।

    यो निर्णय प्रदेश राजपत्र भाग ३, खण्ड ८, सङ्ख्या १४, मिति २०८१/१२/२१ मा प्रकाशित सूचनाअनुसार गरिएको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश

  • तेस्रो आँखा