• ट्रेण्डिङ्ग :
२४ घण्टामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि


  • 7.6K
    SHARES
    • चैत्र १०, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    २४ घण्टामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं, १० चैत । पछिल्लो २४ घण्टामा नेपालभर थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    जम्मा पाँच हजार दुई सय ६८ जनाको नमुना परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    तीन हजार आठ सय ८१ जनाको पिसिआर परीक्षण गर्दा ३२ जनामा र एक हजार तीन सय ८७ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४  घण्टामा कोरोना संक्रमणको कारण शून्य जनाको मृत्यु भएको छ भने दुई सय ६६ जना काेराेना संक्रमित निको भएका छन् ।

    हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या दुई हजार दुई सय ९९ रहेको छ ।

    10 gate.jpg 

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप