सुनचाँदीको मूल्य हालसम्मकै उच्च

सुनचाँदीको मूल्य हालसम्मकै उच्च


  • 2.4K
    SHARES
    • आश्विन २७, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 3.7K Views

    सुनचाँदीको मूल्य हालसम्मकै उच्च

    काठमाडौँ,  असोज २७ । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु. दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू. तीन हजार २२० मा खरिदबिक्री हुनेछ ।

    हिजो आइतबार सुन प्रतितोला रू. दुई लाख ३८ हजार र चाँदी प्रतितोला रू. तीन हजार एक सय २५ मा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ७१ अमेरिकी डलर हाराहारी कारोबार भइरहेको छ । रासस


    तेस्रो आँखा