सुनको मूल्य चार सयले बढेर हालसम्मकै उच्च

सुनको मूल्य चार सयले बढेर हालसम्मकै उच्च


  • 3.7K
    SHARES
    • आश्विन २९, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 5.8K Views

    सुनको मूल्य चार सयले बढेर हालसम्मकै उच्च

    काठमाडौँ, असोज २९ ।  स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला रु. चार सयले बढेर रु दुई लाख ४८ हजार ९०० पुगेको छ । 

    images

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु. ८५ ले घटेर आज तीन हजार २४० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    हिजो मङ्गलबार सुन प्रतितोला रु. दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रु. तीन हजार ३२५ मा किनबेच भएको थियो ।  


    तेस्रो आँखा