एक तोला सुनको मूल्य तीन लाख नौ हजार तीन सय

एक तोला सुनको मूल्य तीन लाख नौ हजार तीन सय


  • 2.1K
    SHARES
    • माघ १४, २०८२ मंगलबार
    • ९ महिना अघि
    • 3.2K Views

    एक तोला सुनको मूल्य तीन लाख नौ हजार तीन सय

    काठमाडौँ,  माघ १३ गते ।  स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु. तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु. छ हजार ८७० कायम भएको छ । 

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७३ र त्यति नै परिमाणको सेतो धातु १०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।  रासस

     


    तेस्रो आँखा