• ट्रेण्डिङ्ग :
२४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि


  • 6.6K
    SHARES
    • चैत्र १३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं, १३ चैत्र । पछिल्लो २४ घण्टामा नेपालभर थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    नेपालभर पाँच हजार दुई सय २२ जनाको नमुना परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    तीन हजार सात सय ८० जनाको पिसिआर परीक्षण गर्दा १५ जनामा र एक हजार चार सय ४२ जनाको एन्टीजेने परीक्षण गर्दा आठ जनामा कोरोना संक्रमण देखिएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण शून्य जनाको मृत्यु भएको छ भने दुई सय १५ जना संक्रमित निको भएका छन् ।

    हाल नेपालमा सक्रिय कोरोना संक्रमित संख्या एक हजार पाँच सय ५८ रहेको छ ।  

    13 gate.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप