आइतबार सुनको मूल्य बढ्दा चाँदीको घट्यो

आइतबार सुनको मूल्य बढ्दा चाँदीको घट्यो


  • 2.0K
    SHARES
    • फाल्गुण ३, २०८२ आइतबार
    • ८ महिना अघि
    • 3.1K Views

    आइतबार सुनको मूल्य बढ्दा चाँदीको घट्यो

    काठमाडौं, ३ फागुन । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ हजार ३ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

    images

    अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन तोलामा ३ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

    यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ५ हजार रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर ४ हजार ९८५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।


    तेस्रो आँखा