२४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि


  • 5.9K
    SHARES
    • चैत्र १४, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं, १४ चैत्र । नेपालभर २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    जम्मा छ हजार तीन सय नौ जनाको नमुना परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    पाँच हजार एक सय ५२ जनाको नमुना परीक्षण गर्दा १५ जनामा र एक हजार एक सय ५७ जनाको एन्टीजेन परीक्षण गर्दा छ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणको कारण शून्य जनाको मृत्यु भएको छ भने तीन सय १९ जना संक्रमित निको भएका छन् । 

    नेपालभर हाल सक्रिय कोरोना संक्रमितको संख्या एक हजार दुई सय ५४ रहेको छ । 

    14 gate.jpg

     

     

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप