सुनको मूल्य तोलमा एक हजार नौ सयले बढ्यो

सुनको मूल्य तोलमा एक हजार नौ सयले बढ्यो


  • 2.1K
    SHARES
    • जेठ ११, २०८३ सोमबार
    • ५ महिना अघि
    • 3.2K Views

    सुनको मूल्य तोलमा एक हजार नौ सयले बढ्यो

    काठमाडौँ, जेठ  ११  गते ।  स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार ९०० ले बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु दुई लाख ९० हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९२ हजार ८०० तय भएको छ ।

    यसैगरी, चाँदीको मूल्य तोलामा रु ४० ले बढेको छ । आइतबार प्रतितोला रु पाँच हजार १० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु पाँच हजार १५० निर्धारण भएको छ । रासस

     


    तेस्रो आँखा