• ट्रेण्डिङ्ग :
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो


  • 7.7K
    SHARES
    • चैत्र १६, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं, १६ चैत्र । आज बुधबार ४ सय रुपैयाँले सुनको मूल्य घटेको छ । 

    images

    मंगलबार ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनकाे मूल्य घटेसँगै  ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    तेस्रो आँखा