आजको लागि विदेशी मुद्राको विनिमय दर

आजको लागि विदेशी मुद्राको विनिमय दर


  • 3.0K
    SHARES
    • जेठ १२, २०८३ मंगलबार
    • ५ महिना अघि
    • 4.6K Views

    आजको लागि विदेशी मुद्राको विनिमय दर


    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज ९मंगलबार० का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा निर्धारण गरिएको छ ।

    images

    अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १० पैसा र बिक्रीदर ११० रुपैयाँ ५४ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ २४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५ पैसा कायम गरिएको छ ।

    ीबहmष् कगलचष्कभ दबलप
    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


    तेस्रो आँखा