सुनको मूल्य तोलामा एक हजार तीन सयले घट्यो

सुनको मूल्य तोलामा एक हजार तीन सयले घट्यो


  • 2.0K
    SHARES
    • जेठ १२, २०८३ मंगलबार
    • ५ महिना अघि
    • 3.1K Views

    सुनको मूल्य तोलामा एक हजार तीन सयले घट्यो

    काठमाडौँ,  जेठ १२  ।  स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छ ।

    images

    सोमबार प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९१ हजार ५०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।

    यस्तै, चाँदीको मूल्य तोलामा रु ९० ले घटेको छ । सोमबार प्रतितोला रु पाँच हजार १५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार ६० निर्धारण भएको छ । रासस

     


    तेस्रो आँखा