सुनको मूल्य तोलामा दुई हजारले बढ्यो

सुनको मूल्य तोलामा दुई हजारले बढ्यो


  • 664
    SHARES
    • जेठ २६, २०८३ मंगलबार
    • ४ महिना अघि
    • 1.0K Views

    सुनको मूल्य तोलामा दुई हजारले बढ्यो

    काठमाडौँ,  जेठ २६  ।  स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा दुई हजारले बढेको छ । 

    images

    सोमबार प्रतितोला दुई लाख ९९ हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने तीन लाख एक हजार ९०० निर्धारण भएको छ ।

    यस्तै, चाँदीको मूल्य तोलामा २० ले बढेको छ । सोमबार प्रतितोला चार हजार ९०५ मा कारोबार भएको चाँदी आजका लागि भने चार हजार ९२५ निर्धारण भएको छ । रासस

     


    तेस्रो आँखा