सुनको मूल्य तोलामा एक हजार दुई सयले बढ्यो

सुनको मूल्य तोलामा एक हजार दुई सयले बढ्यो


  • 2.0K
    SHARES
    • जेठ ३१, २०८३ आइतबार
    • ४ महिना अघि
    • 3.1K Views

    सुनको मूल्य तोलामा एक हजार दुई सयले बढ्यो

    काठमाडौँ, जेठ ३१ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार २०० ले बढेको छ ।

    images

    गत शुक्रबार प्रतितोला दुई लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको मोल आज रु दुई लाख ९३ हजार २०० निर्धारण भएको छ ।

    चाँदीको मूल्य तोलामा  ५५ ले बढेको छ । शुक्रबार प्रतितोला चाँदी  चार हजार ८४० मा कारोबार भएको थियो । गत शुक्रबार चार हजार ८९५मा किनबेच भएको थियो ।

    अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २१० अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

     


    तेस्रो आँखा