यस्तो छ सुनचाँदीको मूल्य

यस्तो छ सुनचाँदीको मूल्य


  • 1.7K
    SHARES
    • आषाढ २, २०८३ मंगलबार
    • ४ महिना अघि
    • 2.6K Views

    यस्तो छ सुनचाँदीको मूल्य

    काठमाडौँ,  असार २ गते ।  स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु तीन सयले बढेको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ ।

    images

    सोमबार प्रतितोला रु दुई लाख ९८ हजार २०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९८ हजार पाँच सय निर्धारण भएको छ । यस्तै, सोमबार प्रतितोला रु पाँच हजार १५ मा कारोबार भएको चाँदी आजका लागि भने रु चार हजार ९९० निर्धारण भएको छ ।

    अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश चार हजार ३२७ दशमलव ६६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रासस

     


    तेस्रो आँखा