सुनको मूल्य एकैदिन ४ हजार ५ सयले घट्यो

सुनको मूल्य एकैदिन ४ हजार ५ सयले घट्यो


  • 2.0K
    SHARES
    • आषाढ १६, २०८३ मंगलबार
    • ४ महिना अघि
    • 3.0K Views

    सुनको मूल्य एकैदिन ४ हजार ५ सयले घट्यो

    काठमाडौं : मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार यसदिन ४ हजार ५०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँ पुगेको हो।

    images

    अघिल्लो दिन सोमबार एक तोला सुनको भाउ २ लाख ८२ हजार ४०० रुपैयाँ कायम भएको थियो।

    यस्तै सुनको भाउ घटेसँगै चाँदी पनि घटेको छ। महासंघका अनुसार यसदिन प्रतितोला चाँदी ४ हजार २८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार सोही परिमाणको चाँदीको भाउ ४ हजार ३१० रुपैयाँ पुगेको थियो।


    तेस्रो आँखा