• ट्रेण्डिङ्ग :
२४ घण्टामा थप २२ जना संक्रमण पुष्टि

२४ घण्टामा थप २२ जना संक्रमण पुष्टि


  • 6.6K
    SHARES
    • चैत्र १८, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    २४ घण्टामा थप २२ जना संक्रमण पुष्टि

    काठमाडौं, १८ चैत्र । २४ घण्टामा २२ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार तीन हजार ८३५ जनाको नमुना परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो ।

    images

    आज संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य छ । अहिलेसम्म नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । आज ७५ जना संक्रमणमुक्त भएका छन् ।


    तेस्रो आँखा