सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो


  • 1.7K
    SHARES
    • भाद्र १६, २०८३ मंगलबार
    • २ महिना अघि
    • 2.5K Views

    सुन र चाँदीको मूल्य घट्यो

    काठमाडौँ, भदौ १६ । स्थानीय बजारमा मङ्गलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० र चाँदीको मूल्य १५ रुपियाँले घटेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार १०० र चाँदीको मूल्य चार हजार ७६५ रुपियाँ कायम भएको छ ।

    सोमबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार ६०० र चाँदीको मूल्य चार हजार ७८० रुपियाँ कायम भएको थियो । रासस 


    तेस्रो आँखा