बाढीपीडितलाई नेपाली कांग्रेसको एक करोड

बाढीपीडितलाई नेपाली कांग्रेसको एक करोड


  • 2.0K
    SHARES
    • भाद्र २२, २०८३ सोमबार
    • १ महिना अघि
    • 3.1K Views

    बाढीपीडितलाई नेपाली कांग्रेसको एक करोड

    काठमाडौँ, भदौ २२ ।  बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसले प्रधानमन्त्री एक करोड रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ।

    images

    नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले उक्त रकम बराबरको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो।  उक्त प्रतिनिधिमण्डलमा महामन्त्री पौडेलका साथै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे, रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्य लगायतका नेता रहनुभएको थियो।


    तेस्रो आँखा