सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो


  • 1.9K
    SHARES
    • आश्विन १३, २०८३ मंगलबार
    • १ महिना अघि
    • 2.9K Views

    सुनचाँदीको मूल्य घट्यो

    काठमाडौँ, असोज १३ गते । स्थानीय बजारमा मङ्गलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला तीन हजार ८०० र चाँदीको मूल्य ११५ रुपियाँ घटेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ५०० र चाँदीको मूल्य चार हजार ३९५ रुपियाँ कायम भएको छ ।

    सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ३०० र चाँदीको मूल्य चार हजार ५१० रुपियाँ कायम  थियो । रासस 

     


    तेस्रो आँखा