सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो


  • 2.0K
    SHARES
    • आश्विन १६, २०८३ शुक्रबार
    • १ महिना अघि
    • 3.1K Views

    सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौँ, असोज १६ गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला एक हजार ५०० रुपियाँ र चाँदी प्रतितोला २५ रुपियाँले बढेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०० रुपियाँ र चाँदीको मूल्य प्रतितोला चार हजार ४५० रुपियाँ कायम भएको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९३ हजार ३०० रुपियाँ र चाँदी प्रतितोला चार हजार ४२५ रुपियाँमा कारोबार भएको थियो ।

     


    तेस्रो आँखा