सुनको मूल्य स्थिरः चाँदीको घट्यो

सुनको मूल्य स्थिरः चाँदीको घट्यो


  • 1.6K
    SHARES
    • आश्विन २०, २०८३ मंगलबार
    • ४ हप्ता अघि
    • 2.5K Views

    सुनको मूल्य स्थिरः चाँदीको घट्यो

    काठमाडौँ, असोज २० गते । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य प्रतितोला १५ रुपियाँले घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० र त्यति चाँदीको मूल्यचार हजार ४१५ रुपियाँ कायम भएको छ ।  

    सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० र चाँदीको मूल्यचार हजार ४३० रुपियाँ कायम थियो । रासस


    तेस्रो आँखा