सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो


  • 2.3K
    SHARES
    • आश्विन २३, २०८३ शुक्रबार
    • ३ हप्ता अघि
    • 3.5K Views

    सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं, असोज २३ गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ९०० र चाँदी १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९५ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४०५ कायम भएको छ । बिहीबार एक तोला छापावाल सुन दुई लाख ९२ हजार ८०० र असली चाँदी चार हजार ३९० मा किनबेच भएको थियो । रासस 

    images
     


    तेस्रो आँखा