काठमाडौं मेयरमा नउठ्ने अभिनेता भुवन केसीकाे घोषणा

 काठमाडौं मेयरमा नउठ्ने अभिनेता भुवन केसीकाे घोषणा


  • 9.8K
    SHARES
    • चैत्र २६, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 15.0K Views

     काठमाडौं मेयरमा नउठ्ने अभिनेता भुवन केसीकाे घोषणा

    काठमाडौं, २६ चैत्र । अभिनेता भुवन केसीले आफू मेयरमा नउठ्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै केसीले आफू मेयरमा नउठ्ने घोषणा गरेका हुन्।

    images

    केही दिनअघि आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताएका थिए। उनी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिन लागेका थिए।


    तेस्रो आँखा