छोटो कपडाको साथमा नम्रता मल्लले दिइन् यस्तो पोज

छोटो कपडाको साथमा नम्रता मल्लले दिइन् यस्तो पोज


  • 8.8K
    SHARES
    • चैत्र २८, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    छोटो कपडाको साथमा नम्रता मल्लले दिइन् यस्तो पोज

    काठमाडौं, २८ चैत्र । केही दिन यता भोजपुरी अभिनेत्री नम्रता मल्ला सबैको प्यारी बन्दै गएकी छन् । दुबई ट्रिपमा रहेकी नम्रताले हरेक दिन आफ्नाे समर्थकहरुको लागि केही न केही शेयर गरिरहेकी हुन्छिन् । उनले पुन:उसलाई चाहनेहरुको लागि एक नयाँ उपहार लिएर आएकी छन् । 

    images

    9.webp

    उनले हालै एक पार्कमा बसेको फोटो शेयर गरेकी छन् । उनी यी फोटोमा एकदम साधारण लुक्समा आएकी छन् । उनले आफ्नो शिरमा एउटा फूल पनि लगाएकी छन् । फोटोमा नम्रताले भिन्न भिन्न पोज दिएकी छन् । कुनै फोटोमा मुस्कुराएकी छिन् भने कुनै फोटोमा शान्त बसेकी छन् । 

    10.webp

    सामाजिक सञ्जाल इन्स्ट्रग्राममा नयाँ तस्बिर सार्वजनिक गर्दै उनले लेखेकी छन् आफ्नो दिलको सुन्नुस । नम्रता एक यस्ती अभिनेत्री हुन् जो अभिनयको साथमा उत्कृष्ट बेली डान्स पनि गर्छिन् । 

    2.webp3.webp4.webp6.webp7.webp

  • सम्बन्धित विषय:

  • # भाेजपुरी

  • तेस्रो आँखा
    लेखकबाट थप