नुनदेखि सुुनसम्म पाइने असन बजारको फोटो कथा  

नुनदेखि सुुनसम्म पाइने असन बजारको फोटो कथा  


  • 8.5K
    SHARES
    • चैत्र २८, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    नुनदेखि सुुनसम्म पाइने असन बजारको फोटो कथा  

    काठमाडाैं,२८ चैत्र । नेपालको सबैभन्दा भिडभाड हुने बजार हो असन बजार । जहा हरेक दिन मानीसहरुको घुइचो त्यत्तीकै हुन्छ । नेपालका प्राय सबैजसो जिल्लामा पठाउने आवश्यक सबै सामानहरु यही बजारमा पाइन्छ ।

    images

    विशेषगरी जुत्ता चप्पल, लत्ता कपडादेखि भाडाकुँडाहरुको होलसेल पसल भएकाले प्राय जिल्लाका व्यवसायिहरुले यही बजारबाट सामान उठाउँछन् ।  असनको भिड कस्तो छ त ? आज तेस्रो  आँखाले केही तस्वीरहरु कैद गरेको छ ।

    हेर्नुहोस तस्वीरमा असन बजार : 

    27.jpg

    2.jpg

    3.jpg

    5.jpg

    7.jpg

    9.jpg

    6.jpg

    2.jpg

    11.jpg

    13.jpg

    14.jpg

    16.jpg

    19.jpg

    21.jpg

    23.jpg

    25.jpg

    1.jpg

     

     

    24.jpg

    9.jpg

    5.jpg

    111.jpg


    जीवन शर्मा
    लेखकबाट थप