सार्वोकृष्ट नायक नायीकाको अवार्ड पल र पूजालाई  

सार्वोकृष्ट नायक नायीकाको अवार्ड पल र पूजालाई  


  • 8.1K
    SHARES
    • चैत्र २८, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    सार्वोकृष्ट नायक नायीकाको अवार्ड पल र पूजालाई  

    काठमाडौं, २८ चैत्र। अभिनेता पल शाहले सर्वोकृष्ट नायकको अवार्ड प्राप्त गरेका।  चलचित्र विकास बोर्डमा सोमबार एक कार्यक्रमको आयोजना गरि अभिनेता पललाई सार्वोकृष्ट नायकको अवार्ड दिइएको हो ।

    images

    बक्स अफिस फिल्म अवार्डमा पल सर्वोत्कृष्ट नायक ठहरिएका हुन्। त्यस्तै सर्वोकृष्ट नायिकाको अवार्ड नायिका पूजा शर्मा र सर्वोकृष्ट निर्देशकको अवार्ड सुदर्शन थापाले प्राप्त गरेका छन् । उनीहरुले ‘म यस्तो गीत गाउँछु – २’ बाट सर्वोत्कृष्ट नायक, नायिका र निर्देशकको अवार्ड जितेका हुन् ।

    त्यस्तैगरी वर्षको उत्कृष्ट चलचित्र पनि ‘म यस्तो गीत गाउँछु– २’ नै घोषित भएको छ। नायक पल शाह हाल नाबालिका बलात्कार गरेको आरोपमा हिरासतमा रहेका छन् ।


    तेस्रो आँखा