२४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि


  • 6.9K
    SHARES
    • चैत्र २९, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं, २९ चैत्र । पछिल्लो २४  घण्टामा नेपालभर थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    नेपालभर चार हजार ७८ जनाको नमुना परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    दुई हजार आठ सय ६६ जनाको पिसिआर परीक्षण गर्दा २३ जनामा र एक हजार दुई सय १२ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि  भएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने ३७ जना कोरोना संक्रमित निको भएका छन् । 

    हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या पाँच सय ५४ रहेको छ ।  

    29 gate.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप