बुधबार, कार्तिक १९ गते २०८३
काठमाडौं, ३० चैत्र । उर्फी जावेदले एक आकर्षक मुस्कानका साथमा आफ्नो तस्वीर सेयर गरेकी छन् । उनी सँधै आफ्नो समर्थकहरुको लागि सँधै स्टाइलिस तस्वीर सेयर गर्ने गरेकी छन् । यस तस्वीरमा उनले आफ्नो कपडामा भन्दा कपाललाई आकर्षक बनाएकी छन् ।