• ट्रेण्डिङ्ग :
साझा यातायातका तीन वटा विद्युतीय बस नेपाल भित्रिए

साझा यातायातका तीन वटा विद्युतीय बस नेपाल भित्रिए


  • 6.7K
    SHARES
    • बैशाख १, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    साझा यातायातका तीन वटा विद्युतीय बस नेपाल भित्रिए

    काठमाडौं, १ वैशाख । साझा यातायातका विद्युतीय बस नेपाल भित्रिएका छन्। चीनबाट ल्याइएको बस तातोपानी नाका हुँदै काठमाडौं आउँदैछ।

    images

    साझाले ४० वटा विद्युतीय बस ल्याउने भनेकोमा अहिले तीन वटा बस बुधबार आएको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयले जनाएको छ । बाटो असजिलो भएकोले तातोपानी भन्सारबाट बसलाई लोडरमा राखेर काठमाडौं पठाइने तयारी गरिएको छ । 


    तेस्रो आँखा