• ट्रेण्डिङ्ग :
आज सुनचाँदीको मूल्य स्थिर

आज सुनचाँदीको मूल्य स्थिर


  • 6.5K
    SHARES
    • बैशाख ४, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.9K Views

    आज सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं, ४ वैशाख । सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको हो।

    images

    शुक्रबार प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    तेजावी सुन प्रतितोलामा १ लाख १ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ । यस्तै, महासंघकाअनुसार चाँदीको मूल्य पनि आज स्थिर रहेर १ हजार ४ सय १५ रुपैयाँमै कारोबार भइरहेको छ ।

     


    तेस्रो आँखा