• ट्रेण्डिङ्ग :
घट्दै कोरोना संक्रमणदर, थप १२ जनामा मात्र पुष्टि

घट्दै कोरोना संक्रमणदर, थप १२ जनामा मात्र पुष्टि


  • 6.7K
    SHARES
    • बैशाख ४, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    घट्दै कोरोना संक्रमणदर, थप १२ जनामा मात्र पुष्टि

    काठमाडौं, ४ वैशाख । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७५० जनाको पीसीआर परीक्षण गर्दा ११ जना र ७३९ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना गरी १२ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट ३६ जना निको भएका छन् भने मृत्यु संख्या शून्य रहेकाे छ । हाल देशभर ३७५ जना सक्रिय संक्रमित रहेका छन् । 

     


    तेस्रो आँखा