२४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि


  • 6.0K
    SHARES
    • बैशाख ६, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं, ६ वैशाख । पछिल्लो २४ घण्टामा नेपालभर थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    नेपालभर चार हजार चार सय तीन जनाको नमुना परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    तीन हजार ५८ जनाको पिसिआर परीक्षण गर्दा १० जनामा र एक हजार तीन सय ४५ जनाको एन्टीजेन परीक्षण गर्दा शून्य जनामा कोरोका संक्रमण देखिएको हो ।

    २४ घण्टामा कोरोना संक्रमणको कारण शून्य जनाको मृत्यु भएको छ भने २६ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या तीन सय ३४ रहेको छ । 

    6 gate.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप