करिश्मा मानन्धरले फेसबुकमा नाम राखिन् सूर्य कुमारी

करिश्मा मानन्धरले फेसबुकमा नाम राखिन् सूर्य कुमारी


  • 14.2K
    SHARES
    • बैशाख ८, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 21.9K Views

    करिश्मा मानन्धरले फेसबुकमा नाम राखिन् सूर्य कुमारी

    काठमाडौं, ८ वैशाख । अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जालमा आफ्नो नाम आधिकारिक रूपमै सूर्य कुमारी राखेकी छन्। केही समयअघि मात्र एमाले प्रवेश गर्दा करिश्माले आफ्नो न्वारानको नाम सूर्य कुमारी भएको बताएकी थिइन्।

    images

    पार्टी चिह्नसँग नाम मिलेको प्रसंग निकाल्दै उनले भनेकी थिइन् - मेराे न्वारनकाे नाम पनि सूर्य कुमारी हो। यसपछि सामाजिक सञ्जालहरूमा उनको निकै चर्चा भएको थियो। अहिले आएर उनले आफ्नो फेसबुकको नाम करिश्मा मानन्धरसँगै ब्राकेटमा सूर्य कुमारी लेखेकी छन्।  

    ka.PNG


    तेस्रो आँखा
    लेखकबाट थप