• ट्रेण्डिङ्ग :
२४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि


  • 8.1K
    SHARES
    • बैशाख २४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं, २४ वैशाख ।  पछिल्लो २४ घण्टामा नेपालभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा दुई हजार सात सय १६ जनाको नमुना परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हजार चार सय २० जनाको पिसिआर परीक्षण गर्दा ११ जनामा र एक हजार दुई सय ९६ जनाको नमुना परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पृष्टि भएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने २१ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या दुई सय पाँच रहेको छ । 

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप