२४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण 

२४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण 


  • 5.7K
    SHARES
    • जेठ ८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण 

    काठमाडौं, ८ जेठ । पछिल्लो २४ घण्टामा नेपालभर थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा दुई हजार दुई सय २६ जनाको नमुना परीक्षण गर्दा ६ जनामा कोरोना संकमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हजार छस सय ६९ जनाको पिसिआर परीक्षण गर्दा छ जनामा र पाँच सय ३० जनाको एन्टीजने परीक्षण गर्दा शून्य जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    मन्त्रालयनका अुसनर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने १३ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक सय ४१ रहेको छ । 

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • तेस्रो आँखा
    लेखकबाट थप