रचना रिमालको ‘हारले निखार ल्याउँछ मेरो जिन्दगी’ बजारमा ( भिडियो सहित)

रचना रिमालको ‘हारले निखार ल्याउँछ मेरो जिन्दगी’ बजारमा ( भिडियो सहित)


  • 8.3K
    SHARES
    • मंसिर १५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    रचना रिमालको ‘हारले निखार ल्याउँछ मेरो जिन्दगी’ बजारमा ( भिडियो सहित)

    काठमाडौं, १५ मंसिर ।  नेपाल आइडलबाट चर्चामा आएकी गायिका रचना रिमालले ‘हारले निखार ल्याउँछ मेरो जिन्दगी’ बोलको गीत बजारमा ल्याएकी छन् । सार्वजनिक गीतमा रचनासँगै रवि ओड, प्रविन बेडवाल र बाबुल गिरीको स्वर छ ।

    images

    धनेन्द्र रसाइलीको शब्द रहेको गीतमा बाबुल गिरीको संगीत तथा संगीत संयोजन रहेको छ । रचनाले आफ्नै युट्युब च्यानलमार्फत यो गीतको भिडियो सार्वजनिक गरेकी हुन् । संगीत सागरको निर्देशनमा बनेको भिडियोमा गायक–गायिका स्वयंलाई फिचरिङ गरिएको छ । विश्वास भण्डारीको छायांकन रहेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # गीत

  • तेस्रो आँखा