• ट्रेण्डिङ्ग :
काठमाडौंमा नेपाल बैंकको एकैदिन चारवटा शाखाको सञ्चालनमा

काठमाडौंमा नेपाल बैंकको एकैदिन चारवटा शाखाको सञ्चालनमा


  • 6.4K
    SHARES
    • जेठ १२, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    काठमाडौंमा नेपाल बैंकको एकैदिन चारवटा शाखाको सञ्चालनमा

    काठमाडौं,१२ जेठ । नेपाल बैंक लिमिटेडले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बुधवार एकैदिन चार वटा नयाँ शाखा स्थापना गरी कारोबार शुरू गरेको छ । 

    images

    बैंकले टोखा नगरपालिका वडा नम्बर ६ टोखा रोडस्थित ग्रिनल्याण्डमा, नार्गाजुन नगरपालिका वडा नम्बर १ स्थित रानिवन चोकमा, काठमाडौं महानगरपालिका वडा नम्बर १३ को रिङ्गरोड सितापाईला चोकमा र काठमाडौं महानगरपालिका वडा नम्बर ९ पुरानो बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यस सँगै नेपाल बैंकको शाखा संख्या २१७ पुगेको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप