अब फिल्ममा पनि भिटेन

अब फिल्ममा पनि भिटेन


  • 10.3K
    SHARES
    • आश्विन १८, २०७८ सोमबार
    • ५ बर्षs अघि
    • 15.8K Views

    अब फिल्ममा पनि भिटेन

    नेपालका चर्चित र्यापर भिटेन अब चलचित्रमा पनि देखिने भएका छन् । बुढा सुब्बा ओर्जिनलले निर्माण गर्न थालेको ‘रत्नपार्क’ चलचित्रमा भिटेनले साईन गरेका छन् । उनले यो चलचित्रमा कति पारिश्रमिक लिए भन्ने बारेमा भने एकिन खुलाईएको छैन ।

    images

    तर स्रोतका अनुसार भिटेनले यो चलचित्रमा १५ लाख पारिश्रमिकमा काम गरेको अनुमान गरिएको छ । र्यापर भिटेन पटक पटक बिवादमा आइरहन्छन् । र्याप मार्फत अश्लिल शब्द प्रयोग गरेको भन्दै उनलाई प्रहरीले पटक पटक नियन्त्रणमा लिने गरेको छ । 


    तेस्रो आँखा