शीर्ष नेताहरू आफुभन्दा खत्रा खेलाडीः राप्रपा नेता अभिनेत्री थापा(भिडियो सहित)

शीर्ष नेताहरू आफुभन्दा खत्रा खेलाडीः राप्रपा नेता अभिनेत्री थापा(भिडियो सहित)


  • 7.0K
    SHARES
    • मंसिर १६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    शीर्ष नेताहरू आफुभन्दा खत्रा खेलाडीः राप्रपा नेता अभिनेत्री थापा(भिडियो सहित)
     

    काठमाडाैं, १६ मंसिर । राप्रपाको महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गर्दै चलचित्र नायिका रेखा थापाले शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गर्नुभएको छ । 

    images

    काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएकी थापाले आफू दर्शक नभएर खेलाडीको रूपमा मैदानमा उत्रिएको बताउनुभयो ।

    नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताए पनि पुरानै नेतालाई जिताउने परिपाटी अन्त्य नगरेसम्म पार्टी राम्रो हुन नसक्ने उहाँको तर्क छ । 


    तेस्रो आँखा