• ट्रेण्डिङ्ग :
वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब रुपैयाँ विनियोजन

वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब रुपैयाँ विनियोजन


  • 4.9K
    SHARES
    • जेठ १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब रुपैयाँ विनियोजन

    काठमाडाैं,१५ जेठ । सरकारले वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९र८०को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले वन तथा वातावरण मन्त्रालयलाई उक्त रकम विनियोजन गरिएको जानकारी दिएका हुन् ।

    images

    यस्तै सरकारले ुजनताको रहर हरित सहरु अभियानअन्तर्गत देशका सहरहरूलाई हरियालीयुक्त बनाउन बहुवर्षीय योजनाअन्तर्गत १० हजार बिरुवा रोपिने जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप