• ट्रेण्डिङ्ग :
निःशुल्क मृगौता प्रत्यारोपण गर्ने घोषणा, स्वास्थ्य बीमा कार्यक्रममा ७ अर्ब बजेट

निःशुल्क मृगौता प्रत्यारोपण गर्ने घोषणा, स्वास्थ्य बीमा कार्यक्रममा ७ अर्ब बजेट


  • 6.0K
    SHARES
    • जेठ १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    निःशुल्क मृगौता प्रत्यारोपण गर्ने घोषणा, स्वास्थ्य बीमा कार्यक्रममा ७ अर्ब बजेट

    काठमाडौं, १५ जेठ । सरकारले निःशुल्क मृगौता प्रत्यारोपण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो व्यवस्था गरिएको जानकारी गराएका हुन् ।

    images

    अर्थमन्त्री शर्माले भने, ‘सबै प्रादेशिक अस्पतालमा डाइलासिस सेवा उपलब्ध गराउन डाइलासिस मेसिन खरिद गर्न २० करोड विनियोजन गरेको छु । विपन्न मृगौला रोगी नागरिकलाई मृगौला प्रत्यारोपण गर्न १० करोड विनियोजन गरेको छु ।’ त्यस्तै सरकारले स्वास्थ्य बीमाको लागि लागि ७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप