• ट्रेण्डिङ्ग :
चार पांग्रे गाडीको अन्तःशुल्क कर बढाइने

चार पांग्रे गाडीको अन्तःशुल्क कर बढाइने


  • 7.6K
    SHARES
    • जेठ १६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    चार पांग्रे गाडीको अन्तःशुल्क कर  बढाइने

    काठमाडाैं,१६ जेठ । सरकारले चार पांग्रे गाडीको अन्तःशुल्क बढाएको छ । आर्थिक वर्ष २०७९र८० को बजेटले १५०० सीसी माथिका कारमा लाग्ने अन्तःशुल्क बढाएको हो । यसअघि १५०० देखि २००० सीसीका कारमा लाग्दै आएको अन्तःशुलक ७५ प्रतिशत पुगेको छ । यसअघि ७० प्रतिशत मात्रै लाग्थ्यो ।

    images

    २ हजारदेखि २५ सय सीसी र २५ सयदेखि ३ हजार सीसीसम्मका गाडीमा पनि ५/५ प्रतिशतले अन्तःशुल्क बढेको छ । त्यसैगरी ३ हजार सीसी माथिका गाडीमा १०५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ । यी सबै नयाँ करका दर भोलिबाटै लागु हुनेछन् । १५०० सम्मका कार, जीप÷भ्यानमा भने यसअघि कै करको दर निरन्तर कामय रहने भएका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप