• ट्रेण्डिङ्ग :
बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्ने, आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु

बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्ने, आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु


  • 7.8K
    SHARES
    • जेठ १७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्ने, आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु

     काठमाडौं,१७ जेठ। प्रतिनिधि सभाको बैठकमा आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने छ ।

    images

    अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमा छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले जवाफ दिनका लागि सभामुख अग्नि सापकोटाले जेठ १७, १८ र १९ गतेको दिन तोकेका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप