• ट्रेण्डिङ्ग :
विदेशीलाई अपार्टमेन्ट किन्न दिनुहुँदैन: दुर्गा पौडेल

विदेशीलाई अपार्टमेन्ट किन्न दिनुहुँदैन: दुर्गा पौडेल


  • 7.6K
    SHARES
    • जेठ १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    विदेशीलाई अपार्टमेन्ट किन्न दिनुहुँदैन: दुर्गा पौडेल

    काठमाडौं,१८ जेठ । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले विदेशीलाई अपार्टमेन्ट किन्न दिन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । 

    images

    प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले विदेशीलाई अपार्टमेन्ट किन्न दिन नहुने भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराएकी हुन् ।  बजेटमा सीमा अतिक्रमण र भूमि फिर्ता ल्याउने विषय उल्लेख नभएको उनको भनाइ छ । 


    तेस्रो आँखा
    लेखकबाट थप