ओखलढुंगाका कुन स्थानीय तहलाई कति बजेट (विवरणसहित)

ओखलढुंगाका कुन स्थानीय तहलाई कति बजेट (विवरणसहित)


  • 14.5K
    SHARES
    • जेठ २०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 22.4K Views

    ओखलढुंगाका कुन स्थानीय तहलाई कति बजेट (विवरणसहित)

    काठमाडाैं, २० जेठ । ओखलढुंगाका स्थानीय तहलाई संघीय सरकारले दुई अर्ब ७० करोड ६२ लाख बजेट विनियोजन गरेको छ । आर्थिक बर्ष २०७९/८० को लागि केन्द्र सरकारले ओखलढुंगाका एक नगरपालिका सहित आठ वटा स्थानीय तहलाई उक्त रकम विनियोजन गरेको हो । 

    images

    सरकारले सिद्धिचरण नगरपालिकालाई सबैभन्दा बढी बजेट छुट्याएको छ । पालिका अनुसार बजेटकाे विवरण निम्नअनुसार रहेको छ: 

    १) सिद्धिचरण नगरपालिका: ४८ करोड ६३ लाख 

    २) खिजीदेम्बा गाउँपालिका: २७ करोड ८८ लाख 

    ३) चम्पादेवी गाउँपालिका: ३१ करोड ८५ लाख 

    ४) चिशंखुगढी गाउँपालिका: ३२ करोड ६५ लाख 

    ५) मानेभञ्ज्याङ गाउपालिका: ३३ करोड ४५ लाख 

    ६) मोलुङ गाउँपालिका: ३३ करोड ८६ लाख 

    ७) लिखु गाउँपालिका: ३० करोड २२ लाख 

    ८) सुनकोशी गाउँपालिका: ३२ करोड ८ लाख ।

  • सम्बन्धित विषय:

  • # ओखलढुंगा

  • तेस्रो आँखा
    लेखकबाट थप