• ट्रेण्डिङ्ग :
जुम्लाका विपन्न र अपांगता भएकालाई खाद्यान्न राहत

जुम्लाका विपन्न र अपांगता भएकालाई खाद्यान्न राहत


  • 6.3K
    SHARES
    • मंसिर १७, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    जुम्लाका विपन्न र अपांगता भएकालाई खाद्यान्न राहत
    जुम्ला, १७ मंसिर । जुम्लाकाे कनकासुन्दरी र चन्दननाथ गाउँपालिकाका ५५५ व्यक्तिलाई राहत वितरण गरिएको छ ।
     
    कोरोनाका कारण प्रभावित २४९ जना अपाङ्गता भएका व्यक्ति र विपन्न नागरिकलाई गरी ५५५ जनालाई राहत वितरण गरिएको अपांग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाले जानकारी दिएकाे छ ।

    सहायता कार्यक्रम अन्तर्गत करिब ६ महिना पुग्ने खाद्यन्न वितरण गरिएको केन्द्रका अध्यक्ष नन्दराज धितालले जानकारी दिनुभयो  ।

    images

    राहतका रूपमा चामल ६० केजी, दाल १५ केजी, १ किलो नून, दुईवटा सावुन, जिरा, खुर्सानी, धनियासहितका खाद्य सामग्री वितरण गरिएको परियोजना संयोजक ठालुराम चौधरीले जानकारी दिनुभयो ।


    तेस्रो आँखा