काठमाडौं, २३ जेठ । गजल मुशायरा परिवारले ‘झरेका आँशु बटुलेर मोती बनाउँछ मान्छे अचेल’ सार्वजनिक गरेको छ ।
परिवारले सोमबार गजल मुशायरा युट्युव च्यानल मार्फत उक्त गजल सार्वजनिक गरेको हो । प्रकाश धमलाको शब्द र उज्वल सागरको संगाीत रहेको गजलमा निशान भट्टराईको स्वर रहेको छ ।
