• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभा- चार मन्त्रालयका विविध शीर्षकमाथि छलफल जारी

प्रतिनिधिसभा- चार मन्त्रालयका विविध शीर्षकमाथि छलफल जारी


  • 6.2K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    प्रतिनिधिसभा- चार मन्त्रालयका विविध शीर्षकमाथि छलफल जारी


    काठमाडौं,२६ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न चार मन्त्रालयका विविध शीर्षकमाथिको छलफल जारी छ ।

    images

    आजको बैठकमा खानेपानी, अर्थ, रक्षा र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको हो । बैठकमा सांसदहरु प्रेम सुवाल, दुर्गा पौडेल, यज्ञराज सुनुवार, डा सूर्यप्रसाद पाठकले ती मन्त्रालयका विविध शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै विनियोजन विधेयक २०७९ माथिको छलफलमा समेत भाग लिए । यस्तै सांसद भीमबहादुर रावल र नवराज सिलवालले गर्ने खर्च कटौतीको प्रस्ताव राख्ने कार्यसूची छ । 


    तेस्रो आँखा
    लेखकबाट थप