• ट्रेण्डिङ्ग :
२४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण 

२४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण 


  • 6.4K
    SHARES
    • जेठ २७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण 

    काठमाडौं, २७ जेठ । पछिल्लो २४ घण्टामा नेपालभर थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा तीन हजार ७० जनाको नमुना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हजार नौ सय १५ जनाको पिसिआर परीक्षण गर्दा सात जनामा र एक हजार एक सय  ५५ जनाको एन्टीजेन परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण दखिएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणकोे कारण कसैको मृत्यु भएको छैन भने सात जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक सय नौ रहेको छ । 

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप